Shayari Monday, 25 April 2022 केटो भने पछी गालामा दारी हुनपर्छ छाम्दा मुलायम फुलबारी हुनपर्छ कुल घराना होस सुवाउदो नाम होस शहरमा घर गाउमा थोरै बारी हुनपर्छ Related Posts Share this post Subscribe Our Newsletter